नियम १३
विद्यालयको कक्षा थप सम्बन्धी व्यवस्था
(१) कुनै विद्यालयले कक्षा थप गर्न चाहेमा शैक्षिक सत्र शुरु हुनुभन्दा कम्तीमा दुई महिना अगावै जिल्ला शिक्षा अधिकारी समक्ष निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम निवेदन परेमा जिल्ला शिक्षा अधिकारीले थप हुने कक्षाको लागि नियम ४ बमोजिमको पूर्वाधार पूरा भए वा नभएको सम्बन्धमा आवश्यक जाँचबुझ गर्नेछ र जाँचबुझ गर्दा पूर्वाधार पूरा गरेको देखिएमा शैक्षिक सत्र शुरु हुनु अगावै प्रत्येक वर्ष एक कक्षाका दरले कक्षा थप गर्न अनुमति दिनु पर्नेछ ।
(३) उपनियम (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो नियम प्रारम्भ हुनु अघि सञ्चालन भएका संस्थागत विद्यालय वा कल्याणकारी उद्देश्यले न्यून शुल्कमा गुणस्तर शिक्षा प्रदान गर्ने गरी सञ्चालन भएका विद्यालयले एकै पटक कक्षा एकदेखि कक्षा पाँचसम्म वा कक्षा छदेखि कक्षा आठसम्म कक्षा थप गर्न चाहेमा अनुमतिको लागि जिल्ला शिक्षा अधिकारी समक्ष निवेदन दिन सक्नेछ ।
(४) उपनियम (३) बमोजिम निवेदन परेमा जिल्ला शिक्षा अधिकारीले थप हुने कक्षाको लागि नियम ४ बमोजिमको पूर्वाधार पूरा भए वा नभएको सम्बन्धमा आवश्यक जाँचबुझ गर्नेछ र जाँचबुझ गर्दा पूर्वाधार पूरा गरेको देखिएमा जिल्ला शिक्षा समितिको सिफारिस सहित त्यस्तो निवेदन निर्देशक समक्ष पठाउनु पर्नेछ ।
(५) उपनियम (४) बमोजिम प्राप्त भएको निवेदन सहितको सिफारिस जाँचबुझ गर्दा मनासिव देखिएमा निर्देशकले जिल्ला शिक्षा समितिको सिफारिस बमोजिम शैक्षिक सत्र शुरु हुनुभन्दा अगावै कक्षा थप गर्न अनुमति दिन सक्नेछ ।
(६) उपनियम (५) बमोजिम कक्षा थप सम्बन्धी अनुमति यो नियम प्रारम्भ हुनुभन्दा अघि सञ्चालन भएका संस्थागत विद्यालयको हकमा एक पटकको लागि मात्र दिन सकिनेछ ।
(२) उपनियम (१) बमोजिम निवेदन परेमा जिल्ला शिक्षा अधिकारीले थप हुने कक्षाको लागि नियम ४ बमोजिमको पूर्वाधार पूरा भए वा नभएको सम्बन्धमा आवश्यक जाँचबुझ गर्नेछ र जाँचबुझ गर्दा पूर्वाधार पूरा गरेको देखिएमा शैक्षिक सत्र शुरु हुनु अगावै प्रत्येक वर्ष एक कक्षाका दरले कक्षा थप गर्न अनुमति दिनु पर्नेछ ।
(३) उपनियम (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो नियम प्रारम्भ हुनु अघि सञ्चालन भएका संस्थागत विद्यालय वा कल्याणकारी उद्देश्यले न्यून शुल्कमा गुणस्तर शिक्षा प्रदान गर्ने गरी सञ्चालन भएका विद्यालयले एकै पटक कक्षा एकदेखि कक्षा पाँचसम्म वा कक्षा छदेखि कक्षा आठसम्म कक्षा थप गर्न चाहेमा अनुमतिको लागि जिल्ला शिक्षा अधिकारी समक्ष निवेदन दिन सक्नेछ ।
(४) उपनियम (३) बमोजिम निवेदन परेमा जिल्ला शिक्षा अधिकारीले थप हुने कक्षाको लागि नियम ४ बमोजिमको पूर्वाधार पूरा भए वा नभएको सम्बन्धमा आवश्यक जाँचबुझ गर्नेछ र जाँचबुझ गर्दा पूर्वाधार पूरा गरेको देखिएमा जिल्ला शिक्षा समितिको सिफारिस सहित त्यस्तो निवेदन निर्देशक समक्ष पठाउनु पर्नेछ ।
(५) उपनियम (४) बमोजिम प्राप्त भएको निवेदन सहितको सिफारिस जाँचबुझ गर्दा मनासिव देखिएमा निर्देशकले जिल्ला शिक्षा समितिको सिफारिस बमोजिम शैक्षिक सत्र शुरु हुनुभन्दा अगावै कक्षा थप गर्न अनुमति दिन सक्नेछ ।
(६) उपनियम (५) बमोजिम कक्षा थप सम्बन्धी अनुमति यो नियम प्रारम्भ हुनुभन्दा अघि सञ्चालन भएका संस्थागत विद्यालयको हकमा एक पटकको लागि मात्र दिन सकिनेछ ।
शिक्षा नियमावली, २०५९
परिच्छेद - १
परिच्छेद - २
नियम ३: विद्यालय खोल्ने अनुमतिको लागि निवेदन दिनु पर्नेनियम ४: विद्यालय खोल्नको लागि पूरा गर्नु पर्ने पूर्वाधारनियम ५: विद्यालय खोल्न अनुमति दिनेनियम ६: विद्यालयले पालन गर्नु पर्ने शर्तहरुनियम ७: विद्यालय खोल्न स्वीकृति प्रदान गर्नेनियम ८: सञ्चालन भइरहेका विद्यालयको स्वीकृति सम्बन्धी व्यवस्थानियम ८क: मुनाफा नलिने गरी विद्यालय सञ्चालन गर्ने सम्बन्धी व्यवस्थानियम ८ख: कम्पनी अन्तर्गत सञ्चालित विद्यालयलाई शैक्षिक गुठी अन्तर्गत सञ्चालन गर्ने सम्बन्धी व्यवस्थानियम ९: विदेशी शिक्षण संस्थास“ग सम्बन्धन गरी विद्यालय खोल्ने अनुमति वा स्वीकृति सम्बन्धी व्यवस्थानियम १०: धरौटी राख्नु पर्नेनियम १०क: धरौटी रकम मुद्दती खातामा जम्मा गरिनेनियम ११: शैक्षिक गुठी सम्बन्धी व्यवस्थानियम १२: विद्यालयको सञ्चालननियम १२क: विद्यालय गाभ्न लिइने आधारनियम १३: विद्यालयको कक्षा थप सम्बन्धी व्यवस्था
परिच्छेद - ५क
नियम २२क: सामुदायिक विद्यालयको व्यवस्थापन जिम्मा लिन निवेदन दिनु पर्नेनियम २२ग: समुदायद्वारा सञ्चालित विद्यालयको व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकारनियम २२घ: समुदायद्वारा सञ्चालित विद्यालय जिम्मा लिने स्थानीय निकायको काम, कर्तव्य र अधिकारनियम २२ङ: सामुदायिक शिक्षकको नियुक्ति सम्बन्धी व्यवस्थानियम २२छ: बढुवा सम्बन्धी व्यवस्थानियम २२ज: सामुदायिक शिक्षकको नियुक्ति वा बढुवा बदर गर्न सक्नेनियम २२झ: Xxxxxxxनियम २२ञ: विद्यालय सञ्चालन कार्यविधि बनाई लागू गर्नु पर्ने
परिच्छेद - ६
नियम २३: व्यवस्थापन समितिको अध्यक्ष तथा सदस्य छनौट सम्बन्धी व्यवस्थानियम २३क: राजीनामा स्वीकृत गर्ने अधिकारीनियम २४: अभिभावक राख्न नहुनेनियम २४क: व्यवस्थापन समितिको सदस्य हुन उपलब्ध गराउनु पर्ने रकम, घर वा जग्गानियम २५: सामुदायिक विद्यालयको व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकारनियम २६: संस्थागत विद्यालयको व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकारनियम २६क: उच्च माध्यमिक विद्यालय व्यवस्थापन समिति सम्बन्धी व्यवस्थानियम २७: व्यवस्थापन समितिको बैठक सम्बन्धी कार्यविधिनियम २८: व्यवस्थापन समिति विघटन गर्न सक्ने अवस्थानियम २९: व्यवस्थापन समितिको अध्यक्ष र सदस्य हुन नसक्नेनियम ३०: शिक्षक–अभिभावक संघ सम्बन्धी व्यवस्था
परिच्छेद - ७
नियम ३१: पाठ्यक्रम तथा पाठ्यपुस्तक लागू गर्नु पर्नेनियम ३२: राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याड्ढन परिषद्नियम ३३: राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को काम, कर्तव्य र अधिकारनियम ३४: पाठ्यपुस्तक तयार गर्नेनियम ३५: थप पाठ्यसामग्री वा पाठ्यपुस्तक अध्यापन गर्न स्वीकृति लिनु पर्नेेनियम ३६: निरीक्षण तथा अनुगमन गर्नेनियम ३७: स्वीकृत पाठ्यक्रम तथा पाठ्यपुस्तक लागू नगरेमा वा पाठ्यपुस्तक खरीद गर्न लगाएमा सजाय गर्न सकिनेनियम ३८: मान्यता तथा समकक्षता निर्धारण समिति
परिच्छेद - ८
नियम ३९: प्राथमिक शिक्षा सिकाई उपलब्धि परीक्षण सम्बन्धी व्यवस्थानियम ४०: निम्न माध्यमिक शिक्षा उत्तीर्ण परीक्षाको परिचालन र नियन्त्रणनियम ४१: निम्न माध्यमिक शिक्षा उतीर्ण परीक्षा समितिको काम, कर्तव्य र अधिकारनियम ४२: माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा समितिनियम ४३: माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा समितिको काम, कर्तव्य र अधिकारनियम ४४: परीक्षा समितिको सदस्य–सचिवको काम कर्तव्य र अधिकारनियम ४५: माध्यमिक शिक्षा उत्तीर्ण परीक्षाको सञ्चालननियम ४६: माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा समन्वय समितिनियम ४७: थप समय उपलब्ध गराउन सक्नेनियम ४७: अशक्त विद्यार्थीको लागि परीक्षामा विशेष व्यवस्था गर्न सकिनेनियम ४७क: माध्यमिक शिक्षा उत्तीर्ण परीक्षामा सहभागी हुन पाउने
परिच्छेद - ११
नियम ६०: विशेष शिक्षा प्रदान गर्न सकिनेनियम ६१: विशेष शिक्षा परिषद्नियम ६२: विशेष शिक्षा परिषद्को काम, कर्तव्य र अधिकारनियम ६३: विशेष शिक्षा सञ्चालन गर्न सक्नेनियम ६४: विशेष शिक्षा सञ्चालन गर्ने संस्थामा कार्यरत शिक्षक तथा कर्मचारीको नियुक्ति तथा सेवा शर्तनियम ६५: विशेष शिक्षा दिन विद्यालय खोल्न सक्नेनियम ६६: विशेष शिक्षा दिने संस्थालाई सुविधा दिइने
परिच्छेद - १३
नियम ७१: तालीम तथा प्रशिक्षण सम्बन्धी व्यवस्था गर्न सक्नेनियम ७२: शैक्षिक जनशक्ति विकास परिषद्नियम ७३: शैक्षिक जनशक्ति विकास परिषद्को काम, कर्तव्य र अधिकारनियम ७४: शैक्षिक जनशक्ति विकास केन्द्रनियम ७४क: शैक्षिक जनशक्ति विकास केन्द्रको कार्यकारी निर्देशकको काम, कर्तव्य र अधिकारनियम ७५: तालीम वा प्रशिक्षण छाड्न नहुने वा खटाएको ठाउँमा गई काम गर्नु पर्ने
परिच्छेद - १५
नियम ७७: विद्यार्थी संख्यानियम ७८: भर्ना सम्बन्धी व्यवस्थानियम ७९: निजी अध्ययन गर्ने व्यक्तिको परीक्षा सम्बन्धी व्यवस्थानियम ८०: स्थानान्तरण प्रमाणपत्र सम्बन्धी व्यवस्थानियम ८१: अनुत्तीर्ण विद्यार्थीलाई भर्ना गर्नेनियम ८२: वार्षिक परीक्षा नदिने विद्यार्थीलाई कक्षा चढाउने सम्बन्धी व्यवस्थानियम ८३: कक्षा चढाउने सम्बन्धी अन्य व्यवस्थानियम ८४: शैक्षिक सत्र, भर्ना गर्ने समय र काम गर्ने दिननियम ८५: विद्यालय बन्द हुने
परिच्छेद - १७
नियम ९३: प्रधानाध्यापक सम्बन्धी व्यवस्थानियम ९४: प्रधानाध्यापकको काम, कर्तव्य र अधिकारनियम ९५: सामुदायिक विद्यालयको शिक्षकको नियुक्तिनियम ९६: परीक्षणकालनियम ९६क: शिक्षक छनौट समितिनियम ९७: करारमा शिक्षक नियुक्ति सम्बन्धी व्यवस्थानियम ९७क: सेवारत अस्थायी शिक्षक सम्बन्धी व्यवस्थानियम ९८: दरबन्दी नभएको स्थानमा नियुक्ति वा शिक्षक सरुवा गर्न नहुनेनियम ९९: सरुवा सम्बन्धी व्यवस्था
परिच्छेद - १८
नियम १००: तलब भत्तानियम १०१: पकाएको तलब भत्ता पाउनेनियम १०२: बढुवा हुने शिक्षकको तलबमान सम्बन्धी व्यवस्थानियम १०३: सञ्चय कोषनियम १०४: चाडपर्व खर्च पाउनेनियम १०५: तलब तथा अन्य सुविधाको व्यवस्था विद्यालयले नै व्यहोर्नु पर्नेनियम १०५क: संस्थागत विद्यालयका शिक्षक तथा कर्मचारीको नियुुक्ति, पारिश्रमिक तथा सेवा शर्त सम्बन्धी व्यवस्था
परिच्छेद - २०
नियम ११३: निवृत्तभरणनियम ११४: नोकरी अवधि गणना गरिनेनियम ११४क: नोकरी अवधि गणना सम्बन्धी कार्यविधिनियम ११४ख: नोकरी अवधि निर्धारण सिफारिस समितिनियम ११५: पारिवारिक निवृत्तभरणनियम ११६: आजीवन पारिवारिक वृत्तिनियम ११७: निवृत्तभरण सम्बन्धी कारबाहीनियम ११८: निवृत्त शिक्षकको निवृत्तभरणमा वृद्धिनियम ११९: उपदाननियम १२०: निवृत्तभरण वा उपदान नपाउने अवस्थानियम १२१: बरवुझारथ नगरेमा निवृत्तभरण वा उपदान रोक्का गरिनेनियम १२१क: निवृत्तभरण र तलब दुबै एकैसाथ नपाउनेनियम १२२: उपचार खर्चनियम १२३: बेपत्ता भएको शिक्षकको निवृत्तभरण र उपदाननियम १२४: शैक्षिक भत्ता तथा सन्तति वृत्तिनियम १२५: वृत्ति सिफारिस समितिनियम १२६: विद्यालय शिक्षक किताबखानानियम १२७: बीमा सुविधा सम्बन्धी व्यवस्थानियम १२७क: परामर्श समिति रहनेनियम १२८: उपदान वा निवृत्तभरण सम्बन्धी विशेष व्यवस्थानियम १२९: यस परिच्छेदको व्यवस्था नहुने
परिच्छेद - २३
नियम १३५: सजायनियम १३६: नसिहत दिनेनियम १३७: पाँच वर्षसम्म तलब बृद्धि वा दुई वर्षसम्म बढुवा रोक्का गर्नेनियम १३७क: कार्यक्षमताको अभाव मानिनेनियम १३८: नोकरीबाट हटाउने वा वर्खास्त गर्नेनियम १३९: विद्यालयलाई नोक्सानी भएको रकम असूल गरिनेनियम १४०: सजाय सम्बन्धी कार्यविधिनियम १४१: निलम्बन गर्नेनियम १४२: सजाय गर्नेनियम १४३: सजाय गर्ने अधिकारीनियम १४३क: कारबाही गर्न सक्नेनियम १४४: यस परिच्छेदको कार्यविधि तथा व्यवस्था लागू नहुने
परिच्छेद - २४
परिच्छेद - २५
नियम १४५क: विद्यालय वर्गीकरण तथा शुल्क अनुगमन समितिनियम १४६: विद्यालयले लिन पाउने शुल्क तथा धरौटीनियम १४७: शुल्क सम्बन्धी व्यवस्थानियम १४८: सम्बन्धित काममा खर्च गर्नु पर्नेनियम १४९: समयमा शुल्क बुझाउनु पर्नेनियम १५०: शुल्कको विवरण सूचना पाटीमा टाँस्नु पर्नेनियम १५०क: शुल्क व्यवस्थापन तथा अनुगमन केन्द्रीय समिति
परिच्छेद - २८
नियम १५८: विद्यालयको सम्पत्तिको सुरक्षानियम १५९: विद्यालय सम्पति संरक्षण समितिको काम, कर्तव्य र अधिकारनियम १६०: विद्यालयको नामको जग्गा बिक्री गर्न वा धितो राख्न नहुनेनियम १६१: विद्यालयको नामको जग्गा सट्टापट्टा गर्न नहुनेनियम १६२: विद्यालयको नाममा सम्पत्ति राख्नु पर्नेनियम १६२क: शैक्षिक गुठी अन्तर्गत गरिएको लगानी हस्तान्तरण गर्ने सम्बन्धी व्यवस्थानियम १६३: मिनाहा दिन सक्ने
परिच्छेद - ३०
नियम १६८: बजेट तयार गर्नेनियम १६९: विद्यालय कोषको सञ्चालननियम १७०: विद्यालयको आय व्ययको लेखानियम १७१: लेखा परीक्षण गराउनेनियम १७१क: विद्यालयको काम कारबाहीको सामाजिक परीक्षण गर्नेनियम १७२: प्रतिवेदन पेश गर्नु पर्नेनियम १७३: बरबुझारथ गर्नेनियम १७४: रजिष्ट्रेशन छुट दि“दा लिइने आधारनियम १७५: विद्यालयलाई दिइने छुट र सुविधा
परिच्छेद - ३३
नियम १८५: अधिकारी तोकिएकोनियम १८५क: पुरस्कारको व्यवस्था गर्न सकिनेनियम १८५ख: पीरमर्का, गुनासो सुनुवाई सम्बन्धी व्यवस्थानियम १८६: घुम्ती विद्यालयको सञ्चालननियम १८७: शिक्षक युनियन सम्बन्धी व्यवस्थानियम १८८: वार्षिक विवरण पेश गर्नु पर्नेनियम १८९: प्रमाणपत्र छानबिन समितिको गठननियम १८९क: कोचिङ्ग कक्षा सञ्चालन सम्बन्धी व्यवस्थानियम १९०: सामुदायिक विद्यालयको भवन प्रयोग गर्न नपाउनेनियम १९०क: Xxxxxxxनियम १९१: अधिकार प्रत्यायोजन गर्न सक्नेनियम १९२: निर्देशिका बनाउन सक्नेनियम १९३: आर्थिक ऐन नियमको प्रक्रिया पूरा गर्नु पर्नेनियम १९४: अनुसूचीमा संशोधननियम १९५: खारेजी र बचाउ